विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि १३.४४ प्रतिशतले बढ्यो, EPS किन घट्यो?
माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा रु. ५२ करोड ७६ लाख खुद नाफा कमाएको छ। नाफा १३.४४ प्रतिशतले बढेको भए पनि बोनस शेयरका कारण प्रति शेयर आम्दानी (EPS) भने रु. १६.८९ मा झरेको छ।