जेठ १४ गते सार्बजनिक बिदा हुने

जेठ १४ गते विहिबार सार्बजनिक बिदा हुने भएको छ  ।

Artha Kendra Artha Kendra
शुक्रबार, ८ जेठ २०८३, १:४९ PM
फन्ट
जेठ १४ गते सार्बजनिक बिदा हुने

काठमाडौँ । जेठ १४ गते विहिबार सार्बजनिक बिदा हुने भएको छ  ।

गृह मन्त्रालयले जेठ १४ गते विहिबार बकर इद परेकोले सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

Single Image

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.