गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ ।

Artha Kendra Artha Kendra
शनिबार, १२ बैशाख २०८३, २:३ PM
फन्ट
गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ ।

सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो । धेरै जसोले आफै घर टहरा खाली गरिरहेको र उनीहरुलाई महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सहयोग गरिरहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

NC

Nabin Chiyai Nabin Chiyai

·

1000