कलाकार सागर लम्साल 'बले' पक्राउ

कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् ।

Artha Kendra Artha Kendra
शनिबार, २१ चैत २०८२, १२:२ PM
फन्ट
कलाकार सागर लम्साल 'बले' पक्राउ

काठमाडौँ । कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । काठमाडौँको बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।

एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् । 

सामाजिक सञ्जालमा युवतीको पोष्टपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.