बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, १८ पुष २०८२, १०:६ PM
फन्ट
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।

विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । अहिले स्थानीय र सुरक्षाकर्मिले उद्धारको काम गरिरहेका छन् ।

काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चप्लिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.