हिमालयन हाइड्रोपावर लिमिटेडको दोस्रो त्रैमासिक  वित्तीय विवरण सार्बजनिक, खुद नाफा ऋणात्मक

मंगलबार, २३ माघ २०८०, ३:१७ PM
post-image

हिमालयन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक  वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफा ऋणात्मक रहेको छ।

यस त्रैमासमा खुद नाफा ऋणात्मक ८६ लाख रुपैयाँ रहेको छ। खुद नाफा ऋणात्मक संगै इपीएस समेत ऋणात्मक रहेको छ। कम्पनीको इपीएस -१.५८ रुपैयामा झरेको छ। कम्पनीको नेटवोर्थ भने ७३.४१ रहेको छ । कम्पनीको चुक्तापुजी १.९ अर्ब रहेको छ भने कम्पनीको रिटेंन्ड अर्निंग २९.११ रुपैया ऋणात्मक रहेको छ ।

मुख्य सूचकहरू :

Profit Rs. -86 Lakhs 
Net Worth Rs. 73.41
EPS Rs. -1.58
Paidup Capital Rs. 1.9 Arba
LTP Rs. 324*

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}