कान्ति राजमार्ग ६० दिनका लागि दैनिक ६ घण्टा बन्द हुने
१८ मंसिर, काठमाडौं । कान्ति राजमार्गको यातायात मङ्सिर २० गतेदेखि ६० दिनसम्मका लागि दैनिक बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि दुई महिना (६० दिन) सम्म दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि अपरान्ह ५) बजेसम्म सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।
यस अवधिभर यात्रु तथा सवारी चालकहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.