नेशनल लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश

नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरु लाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २३ माघ २०८०, १२:३५ PM
फन्ट
नेशनल लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश

नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरु लाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हिजो माघ २२ गते बसेको संचालक समितिको वैठकले लाभांश बाड्ने निर्णय गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूजीको १५% का दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। १५% मध्य ७.५% बोनस शेयर रहनेछ भने ७.५% नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने छ।

सो निर्णय नेपाल रास्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.