आज नेप्से  १४.५७ अंकको वृद्धिसँगै बन्द भएको छ

सोमबार, २२ माघ २०८०, ३:२८ PM
post-image

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वृद्धि भएको छ । आज नेप्से  १४.५७ अंकको वृद्धिसँगै बन्द भएको हो ।

२०६३.९३ अंकबाट सुरु भएको नेप्से परिसूचक, अन्तिम समयमा बढेर २०७६.२७ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

परिसूचक ०.७० प्रतिशतले बढेको दिन २ अर्ब ४३ करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

बढेको शेयर:

Symbol LTP Pt. Change % Change
NTC 951.50 86.50 10.00
PPL 363.00 33.00 10.00
SAMAJ 693.70 63.00 9.99
JOSHI 273.70 24.80 9.96
GLBSL 893.80 63.80 7.69

घटेको शेयर:

Symbol LTP Pt. Change % Change
SMFBS 839.00 -61.00 -6.78
BBC 3,672.00 -207.90 -5.36
CGH 903.00 -36.00 -3.83
MHL 428.00 -15.90 -3.58
SPIL 696.00 -20.80 -2.90

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

संबंधित समाचार

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउदै

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ

}