सुनको मूल्यमा आज प्रतितोला ३ सय रुपैयाँ बढ्यो

हिजो (बुधबार) प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, १९ माघ २०८०, १२:२७ PM
फन्ट
सुनको मूल्यमा आज प्रतितोला ३ सय रुपैयाँ बढ्यो

सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।

हिजो (बुधबार) प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुन पनि प्रतितोला रु.३०० को वृद्धि भइ १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्यपनि रु ५ ले  बढेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.