सुनको मुल्य आज स्थिर, चाँदीको बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ पुग्यो
आज सोमबार सुनको भाउ स्थिर छ।
आइतबार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ५ सय ४ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.