कर्णाली डेभलपमेन्ट बैंकले नाफा बढ्यो

कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १८ माघ २०८०, ६:४८ PM
फन्ट
कर्णाली डेभलपमेन्ट बैंकले नाफा बढ्यो

कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। बैंकको खुद नाफामा ठुलो वृद्धि गरेको छ। कम्पनीले छ  महिनाको समयमा  ४.४८ करोड रुपैयाँ नाफा कमाएको छ, जहाँ पछिल्लो वर्षमा १.६३ करोड रुपैयाँको नाफा कमाएको थियो।

कम्पनीको एनपीएल अनुपातले ३.१७ प्रतिशतबाट ४.४७ प्रतिशतमा बढेको छ। कम्पनीको चुक्ता पूंजी रु. ५०.२८ करोड रहेको छ भने रिजर्भ रु. ३९.२३ करोड रहेको छ। बैंकको प्रति सेयर आम्दानी रु. ९.५१, र प्रति सेयर नेटवर्थ रु. ११०.१७ रहेको छ। कम्पनीको पीई रेसियो ४१.७४ गुणा रहेको छ।

केहि सूचकहरु :

Equity Capital 50.28 Crore
Reserves 39.23 Crore
EPS Rs. 9.51
P.E Ratio 41.74 Times
Networth per Share Rs. 110.17
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.