अन्नपूर्ण केबलकारको आईपीओ जारी गर्ने योजना, वार्षिक साधारणसभा आह्वान

अन्नपूर्ण केबलकारले आफ्नो आईपीओ जारी गर्ने योजनाका साथ वार्षिक साधारणसभा आह्वान गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १८ माघ २०८०, ५:३८ PM
फन्ट
अन्नपूर्ण केबलकारको आईपीओ जारी गर्ने योजना, वार्षिक साधारणसभा आह्वान

अन्नपूर्ण केबलकारले आफ्नो आईपीओ जारी गर्ने योजनाका साथ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको वार्षिक साधारणसभा फागुन ११ गते पोखराको लेकसाइडमा रहेको वाटरफ्रन्ट रिसोर्टमा फाल्गुन ११ गते दिउँसो २ बजेबाट सुरु हुनेछ।

सभाले शेयर सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ। यसका साथै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदनलाई स्वीकृतका साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षक नियुक्त गर्ने र तिनीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल गर्नेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.