साताको अन्तिम दिन घट्यो नेप्से

बिहिबार, १८ माघ २०८०, ४:३ PM
post-image

आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ । आज नेप्से  ३०.९२ अंकको गिरावटसँगै बन्द भएको हो ।

२१०३.२ अंकबाट सुरु भएको नेप्से परिसूचक, ओरालो लाग्दै २०६७.०१ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

परिसूचक १.४७ प्रतिशतले घटेको दिन ४ अर्ब १८ करोड ०६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

बढेको शेयर:

Symbol LTP Pt. Change % Change
SAMAJ 582.90 33.50 6.10
RAWA 539.90 19.90 3.83
SRBLD83 999.00 33.80 3.50
NIBD84 892.00 27.00 3.12
DOLTI 348.00 10.00 2.96

घटेको शेयर:

Symbol LTP Pt. Change % Change
SPC 625.00 -65.00 -9.42
MSHL 706.80 -52.20 -6.88
MHCL 444.00 -30.70 -6.47
TSHL 520.00 -34.00 -6.14
PHCL 324.00 -20.10 -5.84
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}