अकामा होटल, अब विश्व बजारमा प्रसिद्ध ब्राण्ड “रमडा” को नाममा सञ्चालन हुने

बिहिबार, १८ माघ २०८०, ११:३८ AM
post-image

धुम्बाराहीमा बिगत ४ वर्ष देखि संचालनमा रहेको अकामा होटल, अब विश्व बजारमा प्रसिद्ध ब्राण्ड “रमडा” को नाममा सञ्चालन हुने भएको छ

आज भएको विशेष कार्यक्रममा अकामा होटल र विश्व प्रसिद्ध ब्राण्ड 'रमडा' बीच समझदारीपत्रमा हस्ताक्षर गरेको हो । पहिला चार तारेबाट शुरु भएको यो होटल पछि विकास गरी पाँच तारेमा पर्याप्त सुविधासहित बनाइएको हो। अकामा होटल नौ रोपनीमा फैलिएको छ र यहाँ विभिन्न प्रकारका सुबिधा सम्पन्न रुमहरु रहेका छन्। यो होटलबाट इन्टरनेसनल एयरपोर्ट, पशुपतिनाथ, बौद्ध स्तुपा, स्वयम्भूनाथ, ठमेल लगायतका मुख्य पर्यटकीय स्थलहरूसँग नजिकै रहेको छ।

अकामा होटलले भविष्यमा आइपिओ सेयर जारी गर्ने जनाएको छ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}