चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना
काठमाडौं, २० असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी हिल्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै रु २ लाख ९० हजार जरिवाना गरेको छ।
विभागले शुक्रबार चन्द्रागिरी हिल्सको अनुगमन गर्दा ऐनको दफा ३८ को 'ङ' र ३९ को १ को 'ख' अनुसार कारबाही गरेको हो।
विभागले सोही दिन ६ वटा अन्य स्थानमा पनि अनुगमन गरेको थियो। जसमा र्यान्स ट्रेडिङलाई व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ भने अन्य चार कम्पनीलाई सामान्य निर्देशन दिएर छोडिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.