नेको इन्स्योरेन्सको संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आजअन्तिम दिन हो ।

Artha Kendra Artha Kendra
शुक्रबार, २९ चैत २०८१, ११:० AM
फन्ट
नेको इन्स्योरेन्सको संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौ, चैत्र २९ । नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आजअन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।  यसमा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.