रविको मौन विरोध, कुलमान गए बत्ती निभ्यो !

सोमबार, ११ चैत २०८१, ११:३१ PM
post-image

सरकारले कुलमान घिसिङलाई हटाएको कदमप्रति रवि लामिछानेले मौन ढंगले विरोध जनाएका छन्। उनले केही नबोली बत्ती निभाएर मैनबत्ती बाल्दै विरोध जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा "कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!!" लेखेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}