अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।

Artha Kendra Artha Kendra
बुधबार, २ माघ २०८१, ३:१ PM
फन्ट
अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

काठमाडौं, २ माघ । अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।

अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।

उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.