बोटलर्स नेपालकाे आज एजिएम, सभामा ५० प्रतिशत लाभांश प्रस्ताव पेश गर्दै
काठमाडौं, पौष २६ । बोटलर्स नेपाल (तराई) ले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ ।
कम्पनीको साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
बोटलर्स नेपाल (बालाजु)को साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा साँझ ४ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.