काठमाडौंमा भुकम्पको ठूलो धक्का महशुश

काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २३ पुष २०८१, ७:१ AM
फन्ट
काठमाडौंमा भुकम्पको ठूलो धक्का महशुश

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान  करिब ६:५० बजे यो महशुश गरिएको हो। 

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.