दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । 

Artha Kendra Artha Kendra
बुधबार, २ असोज २०८१, ५:१९ PM
फन्ट
दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छन्। जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छ । 

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार  पक्राउ पुर्जी जारी गरेको हो ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.