अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ ।
गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ मा समाप्त भएको हप्तामा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ
मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।
डब्लिन, ८ चैत । आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।
अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।
कायरो, ६ फागुन । इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक सहर बेच्न लागि परेको छ ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.