नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् ।
बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टी, अवामी लिगले उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको छ ।
आइतबार, एसवाई प्यानल नेपाल लिमिटेडको सर्वसाधारण समूहका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।
पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा सार्वजनिक निष्काशन गर्न लागेको हो।
साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भारतको दिल्लीको लाल किल्ला नजिकै कारमा भएको ठूलो विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.