अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० लाखको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
कुमारी बैंकले आज सोममबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ ।
प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ ।
भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान गरेको छ ।
नयाँ वर्ष २०८१ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहलमा कमि आएको छ।
नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.