काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।
जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आफ्नो गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री गर्दैछ ।
माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
मन्त्रिपरिषद्काे बैठकले लामो समयदेखि खाली रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ ।
.. ..