हाइड्रोइलेक्ट्रिसिटी इन्वेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको छ।
काठमाडौँ । नेप्से परिसूचकमा ४० अंकले बढेको छ । आइतबार ४०. ७६ अङ्कले बढेर आज २७९६. ३८ को बिन्दुमा कायम भएको हो ।
गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज सामान्य घटेको छ।
नेपाल राष्ट्र बैंकले अब संस्थागत लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट २० करोड रुपैयाँभन्दा धेरै शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न पाउने व्यवस्था लागू गरेको छ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
साताको कारोकारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ ।
आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमा ११.३१ अंकले अर्थात् ०.४० प्रतिशतले वृद्धि भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.