फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि ९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।
मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।
विहिबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७. १४ विन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ ।
सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ ।
नेप्सेमा आज २६ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.