नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ
नेपाल सरकारले पेट्रोलको मूल्य बढाएको छ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् ।
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ।
नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ।
प्रतिनिधि सभा बैठक, २०८० चैत १८ गते, आइतबार बिहान ११ः०० बजे
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।
मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले लाभांस विनानै वार्षिक साधारण सभा बस्ने भएको छ।
सिद्वार्थ बैंक र एनबीआई बीच विद्युतीय सवारीमा लगानी सम्झौता भएको छ।
अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
.. ..