आर्थिक वर्ष २०८२- ८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।
सरकारको चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ ।
नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ भने चाँदीको मुल्य घटेको छ ।
वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
अमेरिकाले रुसी तेल खरिदमा भारत र चीनमाथि आज कडा नीति बनाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरावलोकनमा मिसिल झिकाउने आदेश दिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पुस २१ गतेदेखि खुला गरिएको एफपीओमा आज अन्तिम दिनसम्म आवेदन दिन सकिनेछ।
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।
.. ..