काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
काठमाडौं, १७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
काठमाडौं, १६ फागुन । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्नेहुन्छ।
युनाइटेड इदी मर्दीले यसपटक सेयरधनीलाई लाभांश वितरण गर्दैछ। कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) कुल ५.७८९ लाभांश वितरण गर्ने भएको हो।
काठमाडौं, १४ फागुन । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ ।
काठमाडौं, फागुन १४ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ ।
काठमाडौं, १४ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
काठमाडौं, १४ फागुन । स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ।
.. ..