सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ३५ प्रतिशत लाभांश , बोनस र नगद कति?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, २१ चैत २०८०, १०:२० AM
फन्ट
सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो  ३५ प्रतिशत लाभांश , बोनस र नगद कति?

काठमाडौँ, २१ चैत्र। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हाे। जसमध्ये १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लभांश रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.