नागरिक लगानी कोष (CIT) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मलेसियाले १० बर्ष अघि हराएको बिमान पुनः खोज्ने भएको छ ।
केही समय देखी घटदै आएको सुनको मूल्यमा आज बढेको छ ।
पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँछ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण शानदार रूपमा सम्पन्न भएको छ।
जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपाधि जितेको छ।
काठमाडौं महानगरपालिकाले भाटभटेनी सुपरमार्केटलाई ढुसी लागेको नरिवल बेचेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
.. ..