गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै ६ गोप्य सेवा एजेन्टलाई निलम्बन गरिएको छ ।
थाइल्यान्डमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ। कम्बोडियासँगको सीमाविवादसम्बन्धी एक टेलिफोन वार्तामा उनको भनाइले राजनीतिक आक्रोश निम्त्याएपछि उनीमाथि मन्त्रिपरिषद् नैतिकता उल्लङ्घनको आरोप लाग्यो।
मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन।
दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम, खाना खर्च ४ सय वा त्यसभन्दा माथि गरी कुल १ हजार ९ सय दिराम हुनुपर्छ ।
इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
जी–सेभेनको शिखर सम्मेलनमा इजरायल–इरान तनावप्रति चिन्ता व्यक्त
भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ।
एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.