अक्टोबर १ मा सुरु भएको अमेरिकी सरकारी बन्दको आज ३७औं दिन भएको छ । यो अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द हो ।
३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेर नयाँ इतिहास बनाएका छन् ।
विश्वका ठूला प्राविधिक कम्पनीहरूलाई अचम्ममा पार्ने गरी गुगलले अन्तरिक्षमा आधारित एआई डाटा सेन्टर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
चीनले अमेरिकी सामानहरूमा थप २४ प्रतिशत कर एक वर्षको लागि निलम्बन गर्ने घोषणा गरेको छ ।
अमेरिकाको केन्टकी राज्यको लुइसभिल विमानस्थलबाट उडान भरिरहेको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको छ।
अमेरिकन मोटर कम्पनी फोर्ड पुनः भारत फर्किने भएको छ।
एप्पलको लामो समयदेखि ढिलाइ भएको सिरी एआई लन्च अन्ततः २०२६ मा लन्च सुरु हुने अपेक्षा गरिएको छ ।
सन् २०२५ मा विश्वका ठूला प्राविधिक कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेका छन् ।
भारतका चर्चित उद्योगपति अनिल अम्बानीको करिब ३ हजार ८४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।
भारतले पहिलो पटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ।
.. ..