साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन्।
स्पेस एक्सका प्रमुख र सीईओ एलोन मस्कले आफ्नो निर्णय र नवीनताले संसारलाई सधैं चकित पारिरहेका छन्।
सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।
१७ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छिन्।
रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा ५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ बयानका लागि सरकारी वकिलकाे कार्यालय लगिएकाे छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।
.. ..