सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, १८ जेठ २०८२, १२:२१ PM
post-image

काठमाडौं, १८ जेठ । सुनको मूल्यमा आज पनि बृद्दी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}