नेप्सेमा गिरावट आएको छ ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा कर्मचारी कटौती शुरू भएको छ ।
भारतको विहारको विधानसभा चुनावमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको छ ।
रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।
पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ ।
भारतले रूसबाट कच्चा तेल खरिदमा उल्लेखनीय कटौती गरेको छ ।
दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ ।
पतञ्जलि आयुर्वेदको विशेष च्यावनप्राश विज्ञापन ७२ घण्टा भित्र हटाउन दिल्ली उच्च अदालतले आदेश दिएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.