नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
मधेस प्रदेशमा परम्परागत अपराध घट्दै गएका छन्, तर नयाँ स्वरूपका अपराधको वृद्धि भने रोकिएको छैन।
शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
चितवनका विभिन्न फिडर क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् कटौती सुरु
पुर्व राष्ट्रपति बिध्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पुर्ण संबाद भएको बताएकी छिन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गरिसकेको बिषय अनावश्यक बिबादमा ल्याएको बताएकी छिन् ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि सार्वजनिक निष्कासन (IPO) को लागि आवेदन खुला गरेको थियो।
भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्।
.. ..