प्रधानमन्त्रीको रविमाथि आरोप: भिजिट भिसामा विदेश गए, नेपाली नागरिकता त्यागे, विदेशमै दुई-दुई विवाह गरे, सहकारी ठगी
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तीव्र आलोचना गरे।