नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ ।
सन्ध्या थिएटर मामिलामा अल्लु अर्जुनको जमानत याचिकामा नामपल्ली अदालतले डिसेम्बर ३ मा फैसला सुनायो।
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको छ।
डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अमेरिकन राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी नेताहरूबाट हजारौं डलर उपहार प्राप्त गरेका छन, जसलाइ हालै सार्बजनिक गरिएको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्टका लागि थप ६ अर्ब ८० करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) अनुदान प्रदान गर्ने निर्णय गरेको छ।
विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दैछ ।
कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढने भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.