विद्युत खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा- मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशभित्र उत्पादित विद्युतको खपत बढाउन माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताएका छन् ।