सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा

शुक्रबार, ४ बैशाख २०८३, ७:१५ PM
post-image

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्।  शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् ।

२०८१ मंसिर १० गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा नियुक्त भएका श्रेष्ठले नयाँ सरकारलाई सहयोग गर्ने उद्देश्यले पदत्याग गरेको बताएका छन्। नयाँ सरकार गठनसँगै नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला उनले राजीनामा दिएका हुन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}