अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको सुपरहिट कमेडी फ्रेन्चाइज ‘हेराफेरीः३’को बारेमा अचम्मको खबर आएको छ।
बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ?
सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ ।
बलिउड अभिनेता सलमान खानको सुरक्षा थप बढाइएको छ।
सन्ध्या थिएटर मामिलामा अल्लु अर्जुनको जमानत याचिकामा नामपल्ली अदालतले डिसेम्बर ३ मा फैसला सुनायो।
यो फिल्मको कुल बजेट करिब २५० करोड भारु रहेको जनाइएको छ ।
मुम्बई, १२ पुस । अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा २ः द रुल’ रिलिजअघि नै विवादमा पर्दै आएको छ ।
साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ ।
पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन ।
डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.