नेपाल उद्योग परिसंघ (सीएनआई) ले मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले प्रथामिकता नपाएको टिप्पणी गरेको छ
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ ।
लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ ।
निर्माण व्यवसायमा आएको शिथिलतालाई चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष सुधारका कार्यक्रमको घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकले कर्जामा लगाइएको २० करोडको सीमा खारेज गरेको छ।
नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ ।
.. ..