गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले आफ्नो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
एभरेष्ट बैंक लिमिटेडले हालै आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६ गते) अन्तिम म्याद रहेको छ।
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।
रु रु जलविद्युत परियोजनाको खुद नाफा ७.०७ प्रतिशतले बढेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ ।
.. ..