ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा मंगलबारदेखि आवेदन दिन सकिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन ।
भनिन्छ रिस सम्बन्धको शत्रु हो ।
काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।
सार्वजनिक यातायातको भाडा समायोजन गरी सरकारले नयाँ दर आज (२२ पुस) बाट लागू गरेको छ।
बलिउड अभिनेता सलमान खानको सुरक्षा थप बढाइएको छ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ ।
शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ ।
भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन ।
.. ..