उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही बेरमा थुनामुक्त हुदैँछन् ।
एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।
सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ ।
प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।
भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्।
सोमबार युरोपका धेरै देशमा ब्ल्याकआउट भएको खबर आएको छ ।
सुनको मुल्यमा सामान्य बृद्दी भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.