• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

श्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट असार ६ गते सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सांसदहरुको प्रधानमन्त्रीसँग प्रश्नोत्तर, के के प्रश्न सोधियो ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन्

विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

काठमाडौँ ।विषाक्त मदिरा सेवनबाट भारतको तमिलनाडुमा ३४ जनाको मृत्यु भएको छ ।

संसदमा आफ्नो सम्बोधनका क्रममा दलका शिर्ष नेताहरु उपस्थित नभएकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जीबी राईको लोकेशन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने

चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् । 

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

कटहरियाको ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई बिशेष प्राथमिकता

रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ ।

दिपेन्द्र टी-२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिए

क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त

डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् ।

बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा, के के छन् एजेण्डा?

बलेफी हाइड्रोपावरले विशेष साधारण सभा सम्बन्धी सूचना जारी गरेको छ।

  • 1
  • .. ..

  • 361
  • 362
  • 363
  • 364
  • 365
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com