• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।  

साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर

पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् ।

पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी

अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।

भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना

रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो ।

सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार

आज सुनको मुल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ । 

नेप्सेमा १४ अंकको गिरावट

बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।

सोल्टी होटलले आर्थिक वर्ष २०८०/८१ का लागि ३६.८४% लाभांश प्रस्ताव, साधारण सभा मिति पनि तय

सोल्टी होटल लिमिटेड (SHL) ले आर्थिक वर्ष २०८०/८१ का लागि ३६.८४% लाभांश वितरण गर्ने निर्णय गरेको छ।

फर्स्ट माइक्रोफाइनान्सले ९.४७% लाभांश वितरण गर्ने घोषणा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि ९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।

काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने

काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ ।

  • 1
  • .. ..

  • 288
  • 289
  • 290
  • 291
  • 292
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com